Loading...
Loading...

राष्ट्रियता जोगाउन भन्दै युवा सडकमा ओर्लिए (भिडिया सहित)

मिडिया एनपी, काठमाडौं, १७ पुष । पछिल्लो समय मुलुकको राष्ट्रियतामा आँच आउन थालेको भन्दै चिन्ता जनाइएका बेला युवाहरु यसको संरक्षणमा लागेका छन्  विश्वभर जनवरी १ मा नयाँ वर्ष...

विद्या बालन अस्पताल भर्ना

बलिउड अभिनेत्री विद्या बालन अस्पताल भर्ना भएकी छन् । किड्नीमा पत्थरी भएको आशंकामा विद्यालाई अस्पताल भर्ना गरिएको हो । विद्या अहिले मुम्बइको हिन्दुजा अस्पतालमा रहेको उनका प्रवक्ताले बताएका...

विद्या वालानलाई किडनीमा पत्थरी, अकास्मात अस्पताल भर्ना

ताजाखबर। किड्नीमा पत्थरी भएको आशंकामा अभिनेत्री विद्या वालान अस्पताल भर्ना भएकी छिन् । विद्या अहिले मुम्बइको हिन्दुजा अस्पतालमा रहेको उनका प्रवक्ताले बताएका छन् । विशेषज्ञ डाक्टरले उनको उपचार...

झोला बोकेर हमाल पुगे सिन्धुपाल्चोक

ताजाखबर। नायक राजेश हमालले सिन्धुपाल्चोकको कर्णाली गाउँ गोल्चेमा भूकम्पले अति प्रभावित बनाएको सबै विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । जिल्लाको शैक्षिक विकासमा झण्डै ५ वर्षदेखि क्रियाशील...

फ्राईडे रिलिजमा राजधानी भित्र ‘धौली’

ताजाखबर, काठमाण्डौ। यस पटकको फ्राईडे रिलिजमा चलचित्र ‘धौली’ राजधानी भित्र प्रदर्शनमा आएको छ । यो चलचित्र गएको शुक्रबार राजधानी बाहिर प्रदर्शनमा आएको थिए । पोखराको ‘स्पाइनी ब्याब्लर क्रिएसन’ले...

नेपालमा पनि ‘बजरंगी’ बन्ने

काठमाण्डौ। बलीउडस्टार सलमान खानले अभिनय गरेको चलचित्र ‘बजरंगी भाइजान’ सफल भएपछि नेपालमा पनि ‘बजरंगी’ नामक चलचित्र निर्माण हुने भएको छ । दयाराम दाहालले निर्देशन गर्न लागेको चलचित्र बजरंगीमा...

रणवीर र क्याट्रिनाको एउटै तस्बिरले हंगामा

// घरको बरण्डामा उभिएर आपसमा चुम्बन गर्ने यो जोडी रणवीर कपूर र क्याट्रिना कैफ भएको दाबी गरिएको छ। भारतीय मिडियाको अनुसार यो...

आदित्य र श्रद्धा फेरी एकसाथ

आदित्य कपुर र श्रद्धा कपुर फेरि एकपटक सँगै देखिने भएका छन् । दुवैले यस अघि ‘आशिकी २’मा पहिलोपल्टसँगै अभिनय गरेका थिए । उनीहरु दुवैलाई फेरी एकसाथ निर्माता करन...

मधेस सम्बोधनबारे तीन विकल्पमा छलफल

काठमाडौं- तराई–मधेस समस्या समाधान गर्न सरकारले तीन विकल्पमा अनौपचारिक छलफल तीव्र पारेको छ। आन्दोलनरत मधेसकेन्द्रित दलको सहमतिमै समाधान खोज्ने भन्दै सरकारी पक्षबाट तीनवटा विकल्प अघि सारिएको हो।स्रोतका अनुसार...

मायाको म संग नेपाली मन छ हेरेपछि यसो भने कर्णदासले

पोखरा, १७ पुस- नवगायिका माया पुनको पहिलो गीत ‘म संग नेपाली मन छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सदाबहार लोकप्रिय गायक कर्णदासले  म्युजिक भिडियो सार्वजनिक गरेका...

१२ दिनको कमाइ: बाजीरावले उछिन्यो दिलवालेलाई

// १७ पुस, एजेन्सी। बलिउड बक्स अफिसको रिपोर्ट अनुसार दिलवालेको कमाइलाई बाजीराव मस्तानीले पछारेको छ। १२ दिनमा बाजीरावले करिब १३२ करोड भारु...

ताप्लेजुङमा भारी हिमपात, जनजीवन प्रभावित

मिडिया एनपी, काठमाडौं, १७ पुस । गएरातिदेखि ताप्लेजुङमा भारी हिमपात सुरु भएको छ । बिहिबार दिउँसो पानी परेसँगै चिसोका कारण ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो...

प्रधानमन्त्रीमाथि एमाओवादीका तीन चार्ज, श्रेष्ठ भन्छन्, तमासे बन्न सक्दैनौं –

पुस, काठमाडौं । केपी ओली नेतृत्वको सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै सत्तारुढ एकीकृत नेकपा माओवादीमा असन्तुष्टि बढेको छ । एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सार्वजनिकरुपमा नै ओली सरकारको...

मलेसियामा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु –

पुस १७, पर्सा शंकर सरैया गाविस ५ सखुवनियाका एक व्यक्तिको मलेसियामा उपचारका क्रममा मृत्यु भएको छ ।रोजगारिको सिलसिलामा चार वर्ष पहिले मलेसिया गएका सखुवानियाका वैद्यनाथ महतो थारुको ३५...

सलमानको ‘बर्थडे केक’को मूल्य एक लाख भारु

पुस १७ गते- बलिउड अभिनेता सलमान खानले केही दिनअघि आफ्नो पचासौँ जन्मदिन मनाए । मिडियामा समाचारको विषय बनेको अविवाहित सलमानको जन्मदिन पार्टीको चर्चा अझै सेलाएको छैन । सवाल...

दिनेशको “बचाउ है हाम्रो माटोलाई” (भिडियो)

काठमाण्डौ। २०६० सालदेखी भारतको दार्जिलिङ्गबाट गायन यात्रा सुरुवात गरेका गायक दिनेश आँशुले २०६७ सालमा आफ्नो पहिलो गीत रेकर्ड गरे । हाल नेपाली संगितको क्षेत्रमा उदयमान गायकको रुपमा परिचय...

देशको मायाले भरिएको दिनेश आँशुको “बचाउ है हाम्रो माटोलाई” (भिडियो)

ताजाखबर, काठमाण्डौ। नेपाली सांगीतिक आकाशका उदयमान गायक हुन् दिनेश आँशु । २०६० सालदेखी भारतको दार्जिलिङ्गबाट गायन यात्रा सुरुवात गरेका गायक दिनेशले २०६७ सालमा आफ्नो पहिलो गीत रेकर्ड गराएपछि...

नयाँ वर्षमा परदेशबाट तुलाको सम्झना, भिडियो मार्फत मातृभुमिको बयान

काठमाडौँ ‌, १७  पुस । जंगलको शितल हावा चल्छ राप्ती वरी परी वालापनका यादहरुले सताउँछन् घरीघरी कसरी पो भुल्न सक्छु म, आफु जन्मिएको ठाउँलाई जो जहाँ रहे पनि...

मधेस आन्दोलनका विषयमा प्रचण्ड र तमलोपा अध्यक्ष ठाकुरबीच छलफल

एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच आज साँझ काठमाडौंको बानेश्वरमा भेटवार्ता भएको छ। साँझ ५ बजेबाट १ घन्टासम्म भएको भेटमा सहमति कायम गरी संविधान संशोधन गर्ने...

यातायातका हाकिमले सोफामा फ्याँके १ लाख ८० हजार ! निर्देशक नवीनकुमार पोखरेल कार्यालयमै रंगेहात पक्राउ

१६ पुस, काठमाडौं । सेवाग्रहीसँग घुस लिँदा-लिँदै मीनभवनस्थित यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल पक्राउ परेका छन् । घुस लिनासाथ अख्तियारको फन्दामा परेपछि पोखरेलले घुस लिएको १ लाख...

पूर्व युवराज पारस शाह छोरी पूर्णिका सहित पशुपतिनाथ पुगेपछि (भिडियो सहित )

मिडिया एनपी ,काठमाडौँ १६ पुष । लामो समयको अन्तरालपछि पूर्व युवराज पारस शाह सार्वजनिक कार्यक्रममा देखिएका छन्  । आज पशुपतिनाथको बनकाली क्षेत्रमा हिन्दुवादी संगठनले आयोजना गरेको कार्यक्रममा छोरी पूर्णिका सहित प्रमुख अतिथिको रुपमा उनी...

सन् २०१६ मा कति बलियो तपाईको भाग्य ? (बार्षिक राशिफल)

यस राशिलाईशनिको अढैयाले अनिष्ठताको प्रवलता भए पनि वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक mesh नबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला...

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा यसरी संगीतमा झुम्यो ठमेल

काठमाडौँ, १६ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा स्थानीय प्रमुख पर्यटकीय केन्द्र ठमेलमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले हरेक वर्ष...

भूकम्प पीडितको प्रश्न, ‘सरकार न त १५ हजार पाइयो, न १० हजार, अब हामी चिसो मै मनेर्’ ?

काठमाडौँ, १६ पुस । राष्ट्रिय मानवअधिकार आयोगले हिमाली क्षेत्रमा हवाई मार्गबाट न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा समेतका सामग्री तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगको अनुगमन प्रतिवेदनले...

विप्लव माओवादीले गर्यो काभ्रे ताम्सालिङ स्वायत्त प्रदेश घोषणा

काभ्रे, १६ पुस । तराईमा भइरहेको आन्दोलनलाई तत्काल निष्कर्षमा पुग्नका लागी स्वायत्त प्रदेश अनिवार्य रहेको भन्दै नेकपा माओवादी विप्लव समुहले काभ्रेमा एक कार्यक्रम गर्दै काभ्रेलाई ताम्सालिङ घोषण गरेका...

प्रचण्ड र ठाकुरबीच लाजिम्पाटमा वार्ता जारी

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आन्दोलनरत मधेसी मोर्चामा आबद्ध तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच अहिले भेटवार्ता भइरहेको छ। उनीहरुबीच जारी मधेश आन्दोलन र त्यसको निकासका बारेमा छलफल भइरहेको...

टंक , गोपाल र सपनाले नेपालगञ्नमा तताए दर्शक

ताजा खबर , नेपालगञ्ज १६ पुस साझको पाँच बजिसकेको थियो चिसो बढेर आछु आछु हुने बेला लोक तथा दोहोरी गायक टंक तिमिल्सीना गित गाउन आतुर थिए । दर्शकको...

यातायात व्यवस्था विभागका निर्देशक पोखरेल एकलाख ८० हजार घुससहित पक्राउ

काठमाडौँ, १६ पुस । यातायात व्यवस्था विभागका निर्देशक नविन कुमार पोख्रेल एक लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नयाँबानेश्वरस्थित विभागको...

पहिला राष्ट्रिय सलामी, त्यसपछि अन्त्येष्टि

काठमाडौँ, १६ पुस । सगरमाथा संरक्षक अभियन्ता वाङछु शेर्पालाई राष्ट्रिय सलामी सहित अन्त्यष्टी गर्न परिवारले माग गरेको छ । राष्ट्रिय महत्वको विषयमा गरेको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय...

माधव नेपालको खुलासा ‘अब राष्ट्रिय सहमतिको सरकार’

काठमाडौँ, १६ पुस । नेकपा (एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अब राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने आवश्यकता औल्याए । मुलुकको समस्या समाधानका लागि दवाव...

जनताको समस्या समाधान गर्न छाडेर ओलीले किन गरे मन्त्रालयको भागबन्डा ?

काठमाडौँ, १६ पुस । व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका छन् । छलफलमा भाग लिँदै सांसद आनन्दप्रसाद...

शारिरीक सम्पर्क गरेर बिहेको कुरा नमिलेपछि कुमारीको ढुंगाले हानेर हत्या

उदयपुर, १६ पुस । चार दिन अघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या भएको छ । उनको हत्या स्थानीय मजदुर...

सबिना भईन् सातौँ मिस पोखरा

पोखरा, १६ पुस- सातौँ सँस्करणको मिस पोखराको ताज सबिना राना भुजेलले जितेकी छन् । बुधबार राती पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा अन्य १९ जना प्रतियोगीहरुलाई पछाडि पार्दै उनले...

अन्ततः छोरी पूर्णिका सहित सार्वजनिक कार्यक्रममा पूर्व युवराज पारस शाह |फोटो फिचर

काठमाडौँ, १६ पुस । पूर्व युवराज पारस शाह लामो समयपछि सार्वजनिक भएका छन् । उनी थाइल्याण्डबाट नेपाल फर्किएको निकै लामो समय भईसकेको छ । सामान्यतया धार्मिक कृयाकलामा भाग...

जसले फिट बनाए युवराज दीपेन्द्रलाई

काठमाडौं, १६ पुस- नेपाली खेलकुदमा ‘डाक्टरसाब’को नामले परिचित डा. अजय राणाले चिकित्सक टोलीमा रहेर नेपाली खेलाडीको उपचारमा लामो समय खर्चिए । उनको अनवरत २५ वर्षे योगदानलाई कदर गर्दै...

किन लियो एसएसबीले आधा दर्जन ग्यास सिलिन्डर नियन्त्रणमा ? भारतबाट ग्यास भरेर ल्याउन नेपालीलाई ‘अकस्मात’ एसएसबीको रोक

गौशाला, १६ पुस । महोत्तरीको पूर्वी सीमा नाका मटिहानीमा सीमापारिबाट ल्याइँदै गरेका आधा दर्जन ग्यास भरिएका सिलिन्डर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ । जिल्लाको दोस्रो...

महतो यसरी गर्दैछन् अस्पतालबाट ‘मधेस आन्दोलनको डिजाइन’

धरान, १६ पुस । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अब विरामीको उपचार गर्ने ठाँउ मात्र रहेन यो विरामीको उपचारका साथै मधेसी आन्दोलनको डिजाइन गर्ने ठाँउ बनेको छ...

सडक दुर्घटनाम भारतीय सेनामा कार्यरत एक युवाको ज्यान गयो

तनहुँ : पृथ्वी राजमार्ग अन्तरगत तनहुँको घाँसीकुवा गाविसस्थित मुसेखोला नजिकै भएको सडक दुर्घटनाम भारतीय सेनामा कार्यरत एक युवाको ज्यान गएको छ ।टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार भारतीय सेनामा...

२५ किलो चरेस सहित पटेल पक्राउ

मिडिया एनपी, पर्सा, १६ पुस । पर्सा प्रहरीले २५ किलो चरेस सहित १ जना युवकलाई पक्राउ गरेको छ । पर्साको ग्रामीण भेगबाट बिहिबार बिहान विशेष सुचनाका आधारमा प्रहरीले...

अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ

काठमाडौं— स्थलमार्गबाट अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ परेका छन्। ट्रक चढेर निकारागुवा, ग्वाँटेमाला, मेक्सिको हुँदै अमेरिकातर्फ हिँडेका उनीहरुलाई त्यहाँको राष्ट्रिय प्रहरीले पक्राउ गरेको हो। उनीहरुसँग यात्राका लागि...

मोदीले फोन गरि प्रधानमन्त्री केपी ओली लाइ यसो भनेछन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि टेलिफोन वार्ता भएको छ। बिहिबार बिहान १०.३५ बजे करिब २० मिनेट लामो टेलिफोनमा संवादमा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँ...

पहिले चीन कि भारत जाने ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रमुखको रुपमा पहिलो विदेश भ्रमण दुई ठूला छिमेकी ‘भारत’ वा ‘चीन’ मध्ये कस्को गर्ने भन्ने अड्कलवाजी चलिरहेका बेला भारतीय राजदूत रणजित रायले...

साउदी अरबमा महिलाले अझै गर्न पाउँदैनन् यी पाँच काम

मुस्लिम देश साउदी अरबमा हालै महिलालाई मताधिकारका साथै चुनावमा उमेद्धार बन्ने अधिकार दिइयो र त्यहाँको स्थानीय चुनावमा केही महिला उमेद्धारले जित समेत हासिल गरे । इतिहासमा पहिलो पटक...

पत्नीसँग विवादपछि आफ्नै घरमा आगजनी

फिदिम, पुस १६ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले आफ्नै घरमा आगो लगाएका छन् । श्रीमती ६२ वर्षीया सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले...

मोदीले ओलीलाई फोन गरेर भने- आपूर्ति व्यबस्थामा भारतको कुनै रोकटोक छैन

  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि टेलिफोन वार्ता भएको छ। बिहिबार बिहान १०.३५ बजे करिब २० मिनेट लामो टेलिफोनमा संवादमा दुबै प्रधानमन्त्रीले अंग्रेजी...

कोस्टारिकामा फेरि समातिए अमेरिका छिर्न खोज्ने २६ नेपाली

मिडिया एनपी, काठमाडौं, १६ पुष । मुलुकमा रोजगारको अभाव हुँदा मानव तस्कार मार्फत युरोप अमेरिका छिनै खोज्ने नेपालीहरु पछिल्लो पटक निकै पक्राउ पर्न थालेका छन् । दलाललाई मोटो...

‘मिष्टर नेपाल २०१६’ का लागि २१ युवा छानिए

काठमाण्डौ। एक्सपोज नेपालको आयोजनामा हुने पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल २०१६’ का लागि २१ युवा छानिएका छन् । राजधानी र मोफसलका सहरमा आयोजित विभिन्न चरणको अडिसनबाट यी प्रतियोगी...

‘हामी उठ्ने छौं’ को सामूहिक कला प्रदर्शनी सुरु

काठमाण्डौ। ‘हामी उठ्ने छौं’ फाउन्डेसनको सहयोगमा बुधबारदेखि सामूहिक कला प्रदर्शनी सुरु भएको छ । अभिनेता राजेश हमालले केक काटेर सुरु गरेको प्रदर्शनी पुस १९ सम्म चल्नेछ । प्रदर्शनीमा...
Powered by Blogger.