Loading...
Loading...
मोदी वर्ष व्यक्तिको सूचीमा – यसरी नो भोट गरेर हराऔं
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौँ । टाइम्स नामक अन्तराष्ट्रिय संचार संस्थाले प्रत्येक बर्ष सार्वजनिक अनलाइन भोटिङ मार्फत गर्ने वर्ष व्यक्ति छनौटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि परेका छन् । यस २०१५ को विश्व बर्ष व्यक्तिको लागि पनि उसले धजय who should be TIMES person of the year in 2015 ? भनेर विश्वभरका ५८ जना ख्यातीप्राप्त व्यक्तिहरुको नाम तयार पारि २०१५ डिसेम्बर ४ सम्मका लागि थभक र लय अव्सन राख्दै भोटिङ खुल्ला गरेको छ ।
त्यस्ता ख्याति प्राप्त व्यक्तिहरुमा राजनीतिक व्यक्ति, कलाकार , खेलाडी , लेखक , विभिन्न प्रविधिक आविस्कारक लगायतको नाम रहेको छ । जसमा भोटिङकोे लिष्टमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिङ पिङ, फान्सका राष्टपति फानकोन होलेन्डी , कम्प्युटर निर्माता माइकल डेल, ब्रिटिस सिङगर एडिली, फेसबुक निर्माता मार्क जुकरवर्ग लगायत ५८ जनाको नाम रहेको छ ।
Narendra Modi

जहाँ आफुलाई मनपर्ने र प्रभावित पार्ने व्यक्तिलाई YES र मन नपर्ने व्यक्तिलाई NO को भोट गर्ने अधिकार दिइएको छ । नेपालमाथि विगत २ महिना देखी नाकाबन्दी लगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको नाम उक्त विश्व वर्ष व्यक्ति छनौटकोे लिष्टमा राखिएको छ । भुपरिवेष्ठित राष्ट्रको स्वतन्त्र पारवहन अधिकारको ठाडो उल्लंघन गर्दै नाकाबन्दी लगाएर मानवता विरुद्ध ठुलो अपराध गरेको भन्दै विश्वभर मोदीको विरोध प्रर्दशन भैरहेको बेला उनको नाम मनोनयनमा परेको हो ।
उत्त भोटिङमा आफुलाई मनपर्ने र मन नपर्ने दुवै अव्सन राखिएको छ । आफुलाई मनपर्ने व्यक्तिलाई भोटिङ गर्न एस अव्सनमा क्लिक गर्नु पर्नेछ भने मन नपर्ने व्यक्तिको नो अव्सनमा क्लिक गर्न मिल्नेछ । केही नेपाली सामाजिक संजालमा आवद्ध नेपालीहरुले नो भोट अभियान नै चलाएका छन् ।
नेपालमाथी नाकाबन्दी लगाएर मानवताविरुद्धको अपराधमा संलग्न मोदीलाई विश्वभर रहेका नेपालीहरुले नो भोट गरी हराउन अभियान चलाउन सक्छन् ।

- See more at: http://www.osnepal.net/116735#sthash.n0pCbclu.dpuf

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.