Loading...
Loading...
अनुदानको तेल लिन १२ वटा ट्यांकर केरुङ नाका प्रस्थान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी ,काठमाडौँ १३ कार्तिक । भारतको अघोषित नाकाबन्दीका कारण देसभर देखिएको इन्धनको चरम अभाब कम गर्न चीन सरकारले दिने अनुदानको पेट्रोलियम पदार्थ लिन १२ ट्यांकर काठमाडौँको थानकोट डिपोबाट केरुङ नाका प्रस्थान गरेको छ ।

चीन सरकारले अनुदानको रुपमा दिने पेट्रोलियम पदार्थको पहिलो खेप १ लाख ४४ हजार लिटर आइतवार सम्म काठमाडौँ आइपुग्ने नेपाल आयल निगमले जनाएको छ



- feed news from Medianp.com » समाचार http://bit.ly/1iopJio
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.