Loading...
Loading...
‘जल शाहले किस गर्न मान्दिनथिन्, मैले केही हुँदैन गर भन्थेँ’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

download (1)काठमाडौं ।
जल शाहले पहिलो फिल्म ‘निर्मोही’मा मसँगै काम गरेकी हुन् । त्योबाहेक अर्को फिल्ममा हामीले सँगै काम गरेनौँ । ‘निर्मोही’मा काम गर्दाताका जल मलाई एकदमै बच्चाजस्तो लागेकी थिइन् ।

उनको ‘बिहेभ’ ‘चाइल्ड्स’ खालको थियो । फिल्मका लागि किस सिन दिनुपर्ने हुन्छ । ‘निर्मोही’मा पनि उनले मलाई किस गर्नुपर्ने सिन थियो । तर, उनी किस गर्न मान्दै नमान्ने, ‘नाइँ हुँदैन’ भन्दै जिद्दी गर्ने ‘कि त तिमी यो फिल्डमा आउनुहुँदैनथ्यो, आइसकेपछि यस्ता स–साना कुरामा जिद्दी गर्न हुँदैन ।

मलाई नछोईकन किस गरेजस्तो गरे पनि उतापट्टिबाट क्यामेराले खिच्दा दर्शकले तिमीले मलाई गालामा चुमेको देख्छन् । तिमीले मलाई छोए पनि नछोए पनि किस गरेको देखिन्छ । त्यही भएर किस किन गर्दिनौ रु गर, केही हुँदैन । यो कुनै ठूलो कुरा नै होइन,’ मैले सम्झाएको थिएँ । एकदमै लाज मान्थिन्, उनी ।
– सरोज खनाल, अभिनेता



from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1PbiRSx
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.