कसरी बन्छन् फिल्मका अकल्पनीय दृश्य, २१ तस्बिर
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
विज्ञान अनि प्रविधिको विकाससंगै फिल्मी दुनियाले भएपुर फाइदा लिएको छ। फिल्म हेर्न बस्नुहोस् त तपाइ छुट्याउन सक्नुहुन्न कुन दृश्य साच्चैको हो अनि कुन भिजुयल इफेक्टको कमाल हो।
भिजुयल इफेक्टको प्रयोगले अविश्वसनीय दृश्यहरुको निर्माण गर्छन् फिल्म निर्माण गर्ने कम्पनीहरुले। सुटिङ भने सामान्य तवरले नै गरिन्छ। उच्च प्रविधिका क्यामेरा अनि सेन्सरहरुको सहायताले सामान्य सिनलाइ पनि अकल्पनिय देखिने बनाइन्छ।
यहाँ केही फिल्मका दृश्यहरु प्रस्तुत गरिएका छन्, सु’टीङको बेलाको अनि भिजुयल इफेक्ट प्रयोग पश्चात’,
फिल्मः लाइफ अफ पाई
फिल्मः द अभजर्स (2012)
फिल्मः द क्रॉनिकल्स अफ नार्निया (2005)
फिल्मः 300-राइज अफ एन एम्पायर (2014)
फिल्मः रोबोकॉप (2014)
फिल्मः एलीसियम (2013)
फिल्मः द वॉल्वरिन (2013)
फिल्मः मलेफिसेंट (2014)
फिल्मः ट्रॉन लेगेसी (2010)
फिल्मः राइज अफ द प्लेनेट अफ द एप्स (2011)
फिल्मः गॉडजिला (2014)
फिल्मः रोबोकॉप (2014)
Source : http://nepaliheadlines.com
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement