Loading...
Loading...
कतारमा ३६ नेपाली पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ १५ कार्तिक । झन्डै १५ महिना देखिको तलब नपाएपछि कतारको सर्वोच्च अदालतमा मुद्दा लडिरहेका तीन दर्जनभन्दा बढी नेपाली कामदारलाई गएको मध्यरातमा कतार प्रहरीले पक्राउ गरी घरफिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर) मा लगेका छन् ।

पक्राउ परेका नेपाली कामदारले आफूले काम गरेको कम्पनी मेटल फार्मिङ सेन्टरविरुद्द गत वर्षदेखि उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म मुद्दा लगिरहेका थिए । अचानक मध्यरातमा कतार प्रहरीले पक्राउ गरी लगेको पीडित कामदारका संगै बस्ने साथीले बताएका छन् ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1NJecWu
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.