Loading...
Loading...
सवारी दुर्घटनामा १ को मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, भीमदत्तनगर, १५ कात्तिक । पूर्वपश्चिम महेन्द्र राजमार्गको झलारी–वाणीखण्डको कलुवापुर बजार नजिक मोटरसाइकल बैलगाडामा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना १२ प १४७१ र से २ प ३७६१ नंको दुइवटा मोटरसाइकल विपरीत दिशाबाट गइरहेको बैलगाडामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका ३७ वर्षीय प्रतावबहादुर शाहको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

त्यसैगरी सोही घटनामा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरका सशस्त्र प्रहरी जवान दीपकबहादुर पुन घाइते भएका छन् । उनको पद्मा अस्पताल अत्तरिया कैलालीमा उपचार भइरहेको छ ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1RGgXs9
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.