जापानमा हुने नेपाली विद्यार्थीको बिषयमा बन्यो ‘स्टुडेन्ट लाईफ ईन जापान’
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
अध्ययनको लागि जापानमा रहेका नेपाली विद्यार्थीको बिषयमा एक लघु चलचित्र बनेको छ । ‘स्टुडेन्ट लाईफ ईन जापान’नामक यस चलचित्रलाई राजेन्द्र श्रेष्ठले निर्देशन गरेका छन् ।जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुले कस्ता उल्झनहरु झेल्छन, कति काम गर्छन अनि कसरी दिन विताउछन् लगायतका कुराहरु यस चलचित्रमा देखाईएको छ । साढे १७ मिनेटको भिडियोमा नेपाली विद्यार्थीहरुले विद्यार्थी जिवनमा गर्ने संघर्ष पढाईको अवस्थालाई कक्षा भित्रकै दृश्यमा समेटिएको छ ।
यस लघु चलचित्रमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीले अभिनय गरेका छन् ।
भिडियो:
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
