Loading...
Loading...
काठमाडौँ देखि बंगलादेश सिधा बस संचालन हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, १८ साउन – सार्क मुलुक बंगलादेशसँग पनि काठमाडौंको सिधा यातायत सम्पर्क हुने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।भारतको दिल्ली र बनारससँग सिधा यातायत सम्पर्क रहेका बेला बंगलादेशसँग पनि जोडिने गृहकार्य अन्तिम चरणमा पुगेको छ।सार्कका सबै सदस्य मुलुकको सिधा सडक सम्पर्कको तयारी भएपनि माल्दिम्भ र श्रीलंकासँग भने सम्भव नहुने देखिएको छ । त्यसबाहेक अन्य मुलुकसँग जोडिने विषय प्राथमिकताका साथ उठ्ने गरेको छ। भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>>



## News source from Zoomnp http://bit.ly/1fYpVUH
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.