Loading...
Loading...
पेट्रोलियम पदार्थ र ग्यासको मुल्य घट्यो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

 काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । नेपाल आयल निगमले पहिलोपटक खाना पकाउने एलपी ग्यासमा पनि ३५ रुपैयाँ घटाएको हो । घटाइएको मूल्य आइतबार राति १२ बजेपछि लागू हुनेछ र निगमले हवाई इन्धनमा  (आन्तरिकतर्फ) प्रतिलिटर १५ रुपैयाँ घटाएको जनाएको छ ।

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा साढे दुई रुपैयाँ घटेको र पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ ।

The post पेट्रोलियम पदार्थ र ग्यासको मुल्य घट्यो appeared first on Medianp.com.



- feed news from Medianp.com » समाचार http://bit.ly/1IxNQ4e
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.