Loading...
Loading...
शरीरको तौल घटाउने केही अचुक उपाय जान्नुहोस्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
मिडिया एनपी, काठमाडौं । शरीर मोटो र दुब्लो हुनु चिन्ताको विषय होइन शरीर स्वस्थ हुनु चाहिँ आवश्यक हो । मोटोपनाले केही असहज पैदा गर्छ नै यस कारण शरीरको तौल सन्तुलनमा राख्नु अति आवश्यक छ ।



शरीरको मोटोपना कम गर्न भन्दै केही नखाई तौल घटाउनपटि लाग्दा अस्पतालको बास कुरा पनि ख्याल गर्नुपर्छ । स्वस्थ रुपमा शरीरको तौल घटाउन चाहनुहुन्छ भने यो तरिका अपनाउनुहोस् ।



१. शरीर यो पेटको मोटाइ बोसोको कारण हुने गर्छ । यस कारण शरीरको बोसो घटाउनु पहिलो आवश्यक हो । यदि पेटसम्बनधी कुनै पनि रोग छैन् भने बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा शरीरमा लागेको बासो घटाउन मद्दत गर्छ । यसले मेटाबोलिजम दुरुस्त रहनछ, र तौल घटाउन पनि सहयोग पुर्याउँछ ।



२. खानामा दालचिनी, मरिच, अदुवा, सुकमेल, लसुन, प्याजजस्ता मरमसलाको बढि प्रयोग गर्दा पेटसँगै शरीरको तौल बढ्ने सम्भावना हुन्छ । त्यसले तपाईंको इन्सुलिन क्षमता बढाउन मद्दत पनि पुर्याउँछ ।



३. उमेर अनुसारको खानपान गर्नुहोस् । बढ्ने उमेरमा खानाको आवश्यकता बढि पर्ने भएपनि ४० वर्ष नाघिसकेकाहरुले भने चिकित्सकहरुको सल्लाहहनुसार मात्र खाना खानु उपयुक्त हुन्छ ।



४.एक समयमा नियमित पानी पिउनुहोस् । जसले गर्दा मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पर्दाथ बाहिर निस्कन्छ । पानी पिउनाले पनि शरीर स्वस्थ रहन सहयोग पुर्याउँछ ।



५. माछामासु भन्दा फलफुल, सागसब्जी बढि मात्रामा खानुहोस् । फलफुल, सागसब्जी खाँदा एन्टीअक्सिडेन्ट, भिटामिन र खनिज पाइन्छ । त्यसैले सागसब्जी, फलफुल खाना खाँदा सँगै खानु स्वास्थ्यको लागि फाइदाजनक पनि छ ।



६. दिउँसो खाजा खाने समयमा भिटामिन इ तथा प्रोटिनयुक्त खाजा खानु उपयुक्त हुन्छ । जस्तैः मकै, भटमास, फलफुल, बदाम आदि राम्रो मानिन्छ । यसमा क्यालोरीको मात्रा भएपनि मोटोपन बढाउन सहयोग पुर्याउँदैन् ।



७. मिठाइबाट पनि टाढा रहनुहोस् । मिठाईले शरीरमा चाहिने भन्दा पनि नचाहिने मात्रामा बोसो जमाउने काम गर्छ ।



from Bhadragol Sansar http://ift.tt/1DflcH5

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.