Loading...
Loading...
थाहा पाईराखौं...सेक्स गर्न केटीहरुलाई कति समय भए पुग्छ....
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
हुनत सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् र त्यसको असर निकै तनाव पूर्ण हुन्छ ।


यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।



खोजका अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो ।



यो तथ्य अनुसार महिलाहरु सेक्स गर्न कम्तिमा पनि आधा घण्टा छुट्याउन्छन भने पुरुषले बढिमा १५ मिनेट मात्र छुट्याउने पाइएको छ प्रतिबेदनको निष्कर्षमा भनिएको छ यदी पुरुषहरुले आफ्नो स्खलन पछि पनि महिलालाई यौन तृप्ती पुगे नपुगेको जानकारी लिनुपर्छ । यदी पुरुषहरु स्खलन पछि यौन सन्तुष्टि पाउने तर, पुरुषकै स्खलनमा महिलाले पनि खुसी हुनुपर्ने बाध्यताले पुरुषको तुलनामा महिला बढि सेक्सेको खोजीमा पर ब्यक्ति रोज्ने गरेको बताइएको छ । खोजमा यौन व्यवहारका साथै ४० भन्दा बढि यौन जन्य क्रियाकलापका बारेमा अध्ययन गरिएको थियो र खोजमा कण्डमको प्रयोग विधिलाई विचार गरिएको थियो ।source tajakhabar



from Bichitra Khabar http://ift.tt/1yKR7eD

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.