Loading...
Loading...
अभिनेता सलमान खानलाई रिस उठेपछि…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

salman-khan-20a

चर्चित भारतीय अभिनेता सलमान खानको व्यक्तिगत रिसाहा स्वाभाव कहिलेकाही फिल्मी दुनियाँमा बहसको विषय बन्ने गर्दछ । चाडै रिसाउने अभिनेता खानको यो स्वाभावका कारण उनले धेरै आलोचना समेत खप्नुपरेको छ । उनको यो स्वाभावले यस पटक पनि हंगामा मच्चाइदियो ।

केही दिनअघि अभिनेता खान आफ्नो नयाँ फिल्म ‘बजरंगी भाइजन’को छायांकनको काम व्यस्त थिए । आफ्नो फिल्मको छायांकन गरिरहेका उनलाई छायाँकन स्थलमा केही युवाले पिछा गरिदिए । भारतीय फिल्मी दुनियाँमा चर्चित खानका लाखौ निजी फ्यानहरु समेत रहेका छन् । उनको बढ्दो लोकप्रियताका पछाडी फ्यानहरु त लाग्ने नै भए, त्यसैले उनलाई नजिकैबाट नियाल्न ती युवाहरुले पछ्याएका थिए ।

तर बाइकमा पछाइरहेका युवाहरुले सलमानलाई केही अपशव्द समेत बोल्न भ्याए । कारमा हिडिरहेका सलमानसँग ती युवाहरुको बाइकसमेत ठेकिन पुगेको थियो ।

युवाहरुले आफुलाई अपशव्द बोलेपछि सलमान रिसाएका थिए । गाडी रोकेर बाहिर निस्किएका सलमान देखेपछि युवाहरु भागेका थिए । तैपनि सलमानले आफुलाई रिस शान्त पार्न सकिरहेका थिएनन् । उनलाई स्थानीय बासिन्दाले सम्झाएका थिए ।

स्थानीय वासिन्दाले सम्झाएपछि मात्र शान्त देखिएका उनी त्यसपछि छायांकनस्थलतर्फ लागेका थिए । अभिनेता खानको कारमा मोटरसाइकल ठाक्किएसँगै ती युवाहरुले उनको तस्वीर र भिडियोसमेत लिन भ्याइसकेका थिए ।






Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1vngepU

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.