कुरे पछि ग्यास पाइने निगमको दावी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
खाना पकाउने एलपी ग्यास चार दिनपछि सहज हुने नेपाल आयल निगमले दाबी गरेको छ । दुई महिनाअघि अभाव सुरु भएको बेलामै एक हप्ताभित्र सहज आपूर्ति हुने जनाएको निगमले आउँदो चार दिनमा सहज हुने दाबी गरेको हो ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार भारतमा ७० बुलेट भन्दा धेरै ग्यास लोड भैसकेकाले, त्यो नेपाल आइपुग्ने बित्तिकै सहज रुपमा उपभोक्ताले पाउनेछन् । एक बुलेटमा १८ मेट्रिकटन ग्यास हुन्छ । १८ मेट्रिकटन भनिएपनि १७ दशमलव ६ मेट्रिकटन ग्यासमात्र नेपाल आइपुग्ने गरेको प्रवक्ता घिमिरेले बताउनुभयो ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1vnj4eO
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
