मल्लिकाको भिडियोले बलिउडमा तहल्का (भिडियो सहित)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
एजेन्सी । बलिउडमा ग्ल्यामर छवि बनाएकी मल्लिका शेरावतको पछिल्लो फिल्म डर्टी पोलिटिक्सको ट्रेलरले बलिउडमा तहल्का मच्चाएको छ । डर्टी पोलीटिक्सको ट्रेलर यू ट्युोमा आठ लाख भन्दा बढी हेरिसकिएको छ । ओम पुरी र मल्लिकाको उक्त अन्तरंग सिन रहेको भिडियोले बलिउड गर्माएको हो । सोमबार बलिउडमा लन्च भएको यो भिडियो ट्रेलर यूट्यूव हिट भएपछि मल्लिकाको जादु पुनः एक पटक चल्ने सम्भावना देखिएको छ । यो चलचित्र राजस्थानका चर्चित भम्वरी देवी हत्या काण्डमा आधारित छ । ती महिलाको भूमिकामा मल्लिका शेहरावत छिन् । यो चलचित्रमा अनुपम खेर, ओम पुरी, नसीरूद्दीन शाह, ज्याकी श्रोफ, अतुल कुलकर्णी र आशुतोष राणा पनि छन् । यस अघि भारतीय झण्डा दुरुपयोग भएको भनेर चर्चामा रहेको यो चलचित्र अव ट्रेलरका कारण बलिउड हिट बनेको छ । source: nepaliheadlines
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/12/blog-post_9861.html
via IFTTT
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/12/blog-post_9861.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement