Loading...
Loading...
थाहा पाई राखौ .. को को हुन् त यौनजन्य गतिविधि गर्ने ३ महिला र २ पुरुष पक्राउ हेर्नुहोस्(भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन महिलासहित पाँच जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ ।


विराटनगर–७बाट तीन महिला र दुई पुरुष गरी पाँच जनालाई गएराति प्रहरीले पक्राउ गरी उनीहरुमाथि सार्वजनिक अपराध र सजाय ऐनअन्तर्गत कारबाही गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोठा भाडामा लिई बसेकी ती महिलाहरुले यौन गतिविधि गरिरहेको भनेर गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरु एक रेष्टुरेन्टमा कार्यरत रहेको बताइएको छ । source dainik-online-khabar



from Bichitra Khabar http://ift.tt/1ANqgOQ

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.