Loading...
Loading...
पुसको ठण्डीमा मध्यरातमा छोटा लुगा लगाएर सहर घुम्ने यी को हुन्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाण्डु– इशाई धर्मावलम्बीले बिहीबार आफ्नो महान पर्व क्रिसमस दिवस हर्षोल्लासपूर्वक मनाउँदैछ्न ।


क्रिसमसको अघिल्लो दिन बुधबार राति राजधानीसहित देशका मुख्य सहरमा उनीहरुले क्रिसमसको भव्य स्वागत गरे । राजधानीको ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा क्रिसमसको रमाइलो थियो ।

क्रिसमस मनाउन मानिसहरु विभिन्न झुण्डमा जम्मा भएका थिए ।





कसैले परिवार, कसैले साथीभाई र कसैले प्रेमी/प्रेमिकासँग रमाइलो गरे ।

क्रिसमसको खुसीयालीमा मध्य पुसको डण्डीमा जाडोको प्रवाह नगरी युवतीहरु छोटा पकडामा सजिएर हिंडेको देखियो ।

कोही एकान्तममा बसेर प्रेमको स्वाद लिइरहेका थिए । source nayakhabarpana



from Bichitra Khabar http://ift.tt/1HJF2sb

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.