Loading...
Loading...
श्रीमान विदेशमा, श्रीमती गाविस सचिवसँग टाप
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
इलाम । विवाहलाइ पवित्र नाता मानिन्छ। यो नाता धैरेका लागि फलिफाप सिद्ध भए पनि केहीलाई अबिर्सने घाउ बन्दैछ। बिवाहेत्तर सम्बन्धले दाम्पत्य टुक्रिने र धरापमा पर्ने क्रम बढेको छ। नायवसुब्बा स्तरका एक कर्मचारी र आठ वर्षीया छोरीकी आमाबीच कायम भएको मौसमी माया छताछुल्ल हुदाँ इलाममा विबाहेत्तर सम्बन्धले फेरी चर्चा पाउँदैछ।

दुइ छोराका बाबु ती कर्मचारी र अर्केकी श्रीमतीबीच लुकीछिपी चलेको माया समाजले भेउ पाउँदा उनीहरु प्रहरीसमक्ष धाउनुपरेको छ । श्रीमान वैदेशिक रोजगारीमा गएपछि छोरीसँग बस्ने महिलाप्रति गाविस सचिव रहेका ती कर्मचारीको आशक्ति देखेर प्रहरी कार्यालयका कर्मचारी नै अनौठो मान्दैछन् । उनले अकौकी श्रीमतीलाई पठाएका अश्लिल म्यासेज पढ्नै लाज लाग्ने भएको प्रहरीले बताएका छन् ।



अर्कैसँग सलिल्कएको थाहा पाएर श्रीमानले गती नछाड भन्दा पनि सचिवको जालमा फसेर उनलाई छा्डेर हिडिन् । साथै विवाहित सचिवको पनि घरमा श्रीमतीले सौता ल्याएको पत्तो पाइन् । नागरिक दैनिकमा समाचार छ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xSdb9h

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.