Loading...
Loading...
चित्रबहादुर केसी भन्छन्- अब माओवाद बिक्री हुन छाड्यो !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

११ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीहरुले माओ त्से तुङको बदनाम गरिरहेको आरोप लगाएका छन् ।


chitra-bahadur-kc ‘जुनबेला माओवादीहरुले माओको नाम बेचेर उत्पात गरिरहेका थिए, त्यतिबेलै चीनले माओको नाम दुरुपयोग नगर भनेको थियो,’ केसीले अनलाइनखबरसँग भने-‘अब त्यो माओवाद विक्री हुन छाड्यो, व्यवहार, चरित्र, संस्कृति केहीमा पनि उनीहरुमा माओको सिद्धान्त देखिँदैन ।’


चीनमा माओ जिवितै हुँदा माओवाद मान्ने कि विचारधार भन्नेबारे बहस भइसकेको केसीले बताए । ‘माओ जीवितै हुँदा चिनियाँ कम्युनिष्ट पार्टीले माओवाद नभन्ने निर्णय गरिसकेको थियो, केसीले भने, ‘माओ आफैंले माओवाद भन्नुहुँदैन भन्दाभन्द्यै प्रचण्डहरुले आफूलाई बढी क्रान्तिकारी देखाउन माओवाद भनेका हुन् ।’


माओले जनवादी क्रान्ति गरेरै देखाएको हुनाले नेपालका कम्युनिष्टहरुले उनीबाट सिक्न सक्ने र अर्ध औपनिवेशक अर्ध सामन्ती देशमा माओको योगदानलाई वाद नभएर विचारधारका रुपमा लिन सकिने केसीले अनलाइनखबरलाई बताए ।


‘तर, साम्राज्यवाद विस्तारवादको चरण कमलमा घोप्टो परिसकेपछि पनि अब केको माओवाद ?’ केसीले एमाओवादी नेताहरुलाई व्यंग्य गर्दै भने, ‘यिनीहरुले माओको नाम लिएर माओलाई नै बदनाम गरिरहेका छन् ।’






from Online Khabar » समाचार http://ift.tt/1xj7bnc

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.