Loading...
Loading...
चलचित्र लेखक प्रदिप भारद्वाजले निर्माणमा पनि हात हाल्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

Mobile_SMS_bnenge_Sarkari_Dastawez


चलचित्र लेखनमा क्रियासिल रहदै आएका लेखक प्रदिप भारद्वाजले निर्माणमा पनि हात हाल्ने भएका छन् । चलेछ बतास सुस्तरीू बाट उनि चलचित्र निर्माणमा देखिन लागेका हुन् । हाल प्रिपोडक्सनमा रहेको यस चलचित्रको गीतको कार्य अन्तिम चरणमा पुगेको छ । अरुण फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रको गत केहि दिन अघि मात्रै टाइटल दर्ता गरिएको थियो । टाईटल निकै राम्रो भएको चलचित्र विश्लेषकहरुको भनाई छ ।


टाईटल दर्तासगै प्रि‘पोडक्सन कार्यसुरु भएको यस चलचित्र अरुण फिल्मस्को तेस्रो प्रस्तुतिका रुपमा रहने छ । चलचित्रलाई अरुण खड्का र प्रदिप भारद्धाजले संयुक्त निर्माण गर्न लागेका हुन् । साथै यो चलचित्रलाई सब्बु भारद्धाज र अनिला खड्काले निर्देशन गर्ने छन् । लब स्टोरी फर्मुलामा बन्ने यस चलचित्र ूचलेछ बतास सुस्तरीूका लागि जो दर्शक , शुभचिन्तकका साथै चलचित्रधार्मिहरुले उत्कृस्ट टाईटल डिजाईन गरेर पठाउनु हुन्छ सो व्यक्तिलाई सधन्यबाद पुरस्कार स्वरूप नगद रु १० हजार प्रदान गर्ने तथा चलचित्रमा समेत बिशेष धन्यबाद सहित टाईटल ड़ीजाईन गर्नेको नाम राखिदिने योजना सार्बजानिक गरेका छन् निर्माण युनिटले ।


डिजाईन पठाउनको लागि तपाईले यस चलचित्र ूुचलेछ बतास सुस्तरिू का निर्माता एबम लेखक प्रदिप भारद्वाज लाई फेसबुकमा सिधै पठाउन सक्नु हुनेछ ।

बिकाश चौधरी र सन्तोष रजौरेको संगीत रहने यस चलचित्रको गीतका शब्द निर्माता एबम लेखक प्रदिप भारद्वाज कै रहेको छ । प्रेम तथा सामाजिक कथा बोल्ने यस चलचित्र लाई प्रदीपले नै लेखेका हुन् । चलचित्र लेखनको अनुभव निर्माणमा उतार्न लागेका भारद्धाजले चलचित्रको कलाकार तथा प्रबिधिक अहिले छनौटको क्रममा रहेको पनि बताए ।






from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1CrOLoL

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.