दक्षिण सुडानमा नेपाली सिपाहीको मृत्यु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
काठमाडौं : शान्ति स्थापना कार्यको दक्षिण सुडानमा तैनाथ श्री अर्जुनबाण गण (शा.से.) पहिलो डफ्फामा कार्यरत .प्युठ पुकार थापाको मृत्यु भएको छ।
उनको पार्थिव शरीरलाई बुधबार गौचरस्थित कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानका साथ अन्तिम श्रदाञ्जली अर्पण गरिएको छ।
कर्तव्य पालनको शिलशिलामा ज्यान गुमाएका स्व.थापाको पार्थिव शरिरमा नेपाली सेनाको तर्फबाट कार्यरथी उपरथी श्री राजेन्द्र विक्रम शाहले फुलमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली चढाएका थिए।
भक्तपुर कटुञ्जे गा.वि.स.–४, कोलडांडा स्थायी घर भई श्री नं.१ ह.सु. व्याट्रि, गौचर व्यारेकमा दरबन्दी भएका स्व.प्युठ पुकार थापा पुस ३ गते शान्ति स्थापनार्थ दक्षिण सुडानको मा खट्टिएको समयमा अचानक बेहोस भई उपचारका क्रममा देहान्त भएको थियो। विश्व शान्ति, भातृत्व र मानवमात्रको लागि कर्तव्यमा रहंदा शहादत प्राप्त गर्नु आफैंमा एक विशिष्ट त्याग र बलिदान हो।
शान्ति स्थापनाको पुण्य कार्यमा समर्पित सैनिक जवानको यस बलिदानले हामी सबै नेपाली र नेपालको विश्व शान्तिप्रतिको अटुट समर्पणलाई उजागर गरेको छ। हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६० जना शान्ति सैनिकहरुले ज्यान गुमाएका छन्। source websitevitrakowebsite
from Bichitra Khabar http://ift.tt/1EcPYlN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement