मन्त्रीजीले मञ्चमै सुर्ती माडेर खाएपछि…
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
काठमाडाैं, १० पुस ।
सरकारले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कानुन लागू गरे पनि कृषिमन्त्री हरिप्रसाद पराजुलीले प्रमुख अतिथिको आसनबाटै सुर्ती माडेर खाए । धरान–२६ आयोजित कृषि कार्यक्रमको अवलोकन भ्रमण गर्न आएका मन्त्री पराजुली आफूले मात्र होइन अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य गणेशप्रसाद गुरागाईंलाई पनि सुर्ती बाँडे । नयाँ पत्रिकामा खबर छ
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/16Sdaqz
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement