Loading...
Loading...
कलर्सले भित्रायो नयाँ स्मार्टफोन, औंला प्रयोग नगरी चलाउन सकिने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Colors-X128-Magic काठमाडौं । कलर्स मोबाइलले एन्ड्रोइड ४.४ किटक्याट प्रविधिमा आधारित एक्स फ्याक्टर सिरिजको ‘एक्स १२८ म्याजिक’ स्मार्टफोन नेपाली बजारमा बिक्री सुरु गरेको छ ।

यस स्मार्टफोनमा ९६०×५४० पिक्सेलको सार्प रिजोलुसन सपोर्ट गर्ने ५ इञ्चको एचडी आइपिएस स्क्रिन रहेको छ । यसमा पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेल क्यामेरा रहेको छ ।

८ जिबी रोम, १ जिबी र्‍याम, १.२ गीगाहर्ज क्वाडकोर प्रोसेसर, २००० मेगाहर्जको ब्याट्रि, एफएम प्लेयर, अडियो भिडियो प्लेयर लगायतका सुविधाहरु रहेका छन् ।

यसमा भएको अभुतपूर्व टेक्नोलोजीका कारण आफ्नो औंलाले स्क्रिनमा छुँदै नछोई पनि कन्ट्रोल गर्न सकिन्छ । ब्याक टच भी सेन्सर नामक नौलो सिस्टमका कारण ग्राहकहरुले आफ्नो एक हात विल्कुलै प्रयोग गर्नुपर्दैन ।

यसको मूल्य नेपाली बजारमा १४ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ । कलर्स मोबाइल टेलिटक प्रालिको स्वामित्वमा रहेको व्राण्ड हो ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_940.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.