Loading...
Loading...
गाउँमा सुत्ने महामारी फैलिएपछि…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...





मानिसहरु दिउसोमा काम गर्छन्, रातमा आराम गर्न सुत्छन् । तर काजकिस्तानको एउटा गाउँमा भने चार वर्षदेखि गाउँलेहरु दिनरात नै सुत्ने गरेको पाइएको छ ।

यो उनीहरुको रहर नभै बाध्यता भएको बताइएको छ । वास्तवमा काजकिस्तानको उत्तरी कालाती गाउँका मानिसहरुमा ४ वर्षदेखि दिउसोमा निदालउने रोग देखा परेको जनाइएको छ । जसका कारण गाउँलेहरु दिनभर सुत्न बाध्य भएका छन् । दिउसो मात्र होइन रातमा पनि उनीहरु उसैगरि सुतिरहनु परेको अवस्था छ ।

यो समस्या दिनदिनै बढ्दै गइरहेको छ । दिउसोमा निद्राको सिकार भैरहेका कालाचीका मानिसहरु अब बिर्सिने, थकाइ लाग्ने, उभिनै नसक्ने, वाकवाकी लाग्ने तथा अनौठो खाले व्यवहार समेत देखाउन थालेको जनाइएको छ । गाउँका १४ प्रतिशत मानिस अर्थात् झण्डै ६ सय जनामा दिउसो निदाउने रोग देखा परेको छ । ६० जनालाई त अस्पताल भर्ना नै गर्नुपरेको बताइएको छ ।



गाउँलेहरुमा के कारणले यस्तो समस्या उत्पन्न भैरहेको छ भन्ने कुराको पत्तो पाउन डाक्टरहरुले समेत सकिरहेका छैनन् । यसलाई स्लिपिङ इमिडेमिक अर्थात् सुत्ने महामारीको नाम दिइएको छ । यो समस्याबाट ग्रसित मानिसहरुको मस्तिष्कमा एक प्रकारको तरल पदार्थ पाइएको छ । तर यो तरल पदार्थ के हो कसरी बनेको हो र यसमा के रसायन छ ? भन्ने कुराको चुरो भने पत्ता लाग्न सकेको छैन ।

स्थानीय बासिन्दाहरु भने रुस तथा काजकिस्तानका युरेनियम खानीहरुका कारण मानिसहरुमा यस्तो समस्या देखिएको आरोप लगाएका छन् ।



तर वैज्ञानिकहरुले भने युरेनियम खानीमा काम गर्ने मानिसहरुमा त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा टाढाको गाउँका मानिसमा यस्तो लक्षण देखिनुमा युरेनियमको असर रहेको भन्न सकिने अवस्था नरहेको जनाएका छन् ।






Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xiZsso

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.