'बोक्सीको आरोपमा यसरी भयो निर्मम हत्या (भिडियो सहित)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
काठमाडौं । नेपालको तराई क्षेत्रमा ब्याप्त बोक्सी प्रथाबाट अझैपनि महिलाहरु मारिएको घटनामा आधारित चलचित्र ‘रक्तभोग’ को पोष्टर र ट्रेलर सार्वजनिक गरिएको छ । करिब तीनवर्षअघि विसं २०६८ फागुन ५ गते चितवनको माडीमा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको घटनालाई आधार मानेर उक्त चलचित्र बनाइएको हो । पोष्टर सार्वजनिक गर्ने कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले चलचित्रले यस्ता घटना निरुत्साहित गर्न र कडा कानुन निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गरिन् । चलचित्रमा सारिका घिमिरेको साथमा कलाकार ज्योति सापकोटा, कृष्णराज तिवारी, शैलेश पौडेल, रामचन्द्र लम्साल, रचना पौडेललगायतको मुख्य भुमिका रहेको छ । source: nepalsandesh from Bichitra Khabar http://ift.tt/1AuVxb7
via
IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement