Loading...
Loading...
६२ वर्षका पुटिनकी ३१ वर्षकी प्रेमीका (फोटो फिचर)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
एउटा चर्चित हिन्दी गीत छः 'दिल तो बच्चा है जी' हो प्रेममा पर्ने हरु यस्तै भन्छन् । यो दुनियाँमा कसैले गाएर त कसैले नगाइकन यो गीतको अनुभव गरेकै हुन्छन् अधिकाँश मानिस ।

सामान्य मान्छेको जीवनमा त यस्तो हुन्छ हुन्छ कतिपय विश्व चर्चित ब्यक्तिहरुको जीवनमा पनि यही गीत लागु भएको देखिन्छ । त्यस्तै एक ब्यक्ति हुन् यो वर्ष संसारकै सबै भन्दा शक्तिशाली ब्यक्तिको सूचीमा एक नम्बरमा परेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

putin gf 10

putin gf 10



भ्लादिमिर पुटिन आफू ६२ वर्षका भैसके । तर उनको बैंस भने अझै पनि जवान छ । उनी केही समय यता आफू भन्दा ठीक आधा उमेरकी चर्चित खेलाडी सुन्दरीसँग उनको प्रेम चलिरहेको छ ।



हालै मात्र पुटिनले आफू र खेलाडी सुन्दरी एलिनाबीच प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् ।



सन् २००८ देखि नै उनीहरुबीचको प्रेम सम्बन्धको चर्चा चलेपनि अहिले आएर पुटिनले यो कुरा स्वीकार गरेका हुन् । उनले आफ्नी पुरानी पत्निलाई पारपाचुके पनि दिएका छन् ।





पुटिनले गत वर्ष मात्र ३० वर्षा लामो बैबाहिक जीवन अन्त्य गर्दै पत्निसँग सम्बन्ध विच्छेद गरेका थिए । पुटिनका यस अघिकी पत्नीबाट २ सन्तान समेत छन् ।

putin gf 10

पुटिन संसारकै सबै भन्दा प्रभावशाली नेताको सूचीमा अग्रस्थानमा छन् । अव यिनै ब्यक्तिकी पत्नि अर्थात रुसकी प्रथम महिला बनेर एलेना पुटिनको दरवारमा भित्रिइन् भने आश्चर्य हुने छैन ।



यस्तो प्रेम प्रसंगले विश्वभरी हेडलाइन बनाउने पुटिन एक मात्र नेता होइनन् । अन्य देशका नेताले पनि यस्तो चर्चा कमाइसकेका छन् ।

putin gf

गत वर्ष मात्र फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डको एक सुन्दरी अभिनेत्रीसँगको प्रेम प्रसंग सार्वजनिक हुँदा हंगामा भएको थियो भने अमेरिकी भूतपूर्व राष्ट्रपति विल क्लिन्टन पनि मोनिका लेभेन्स्कीसँगको यौन प्रकरणले विवादमा परेका थिए ।

putin gf 10



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1JFUg5g

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.