Loading...
Loading...
यस्तो रहेछ फेसबुकमा अनलाइक बट्न नहुनुको कारण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
फेसबुकमा लाइक बटन निक्कै चर्चित छ । मान्छेहरुले मरेको वा कुनै दुःख लाग्दो घटना भएका कुरा पोष्ट गर्दा समेत लाइकको वर्षा हुन्छ ।



तर त्यही फेसबुकमा अनलाइक अर्थात डिसलाइक बटन भने छैन । किन होला त ? यसको जवाफ दिएका छन् फेसबुकका संस्थापक मालिक मार्क जुकरवर्गले ।

FacebookLikeButton1

फेसबुकमा डिसलाइक बटन राख्नु भन्दा अरु काम नै बढी महत्वपूर्ण भएका कारण त्यता तिर नलागेको जुकरवर्गको भनाइ छ ।



उनले फेसबुकमा मानिसहरुको अभिब्यक्ति गर्ने सबै भन्दा उपयुक्त थलो बनिरहेको भन्दै यसलाई अझ परिस्कृत गर्न लागिरहेको पनि उनले बताएका छन् ।

facebook feed



फेसबुकको हेडक्वार्टरमा आयोजित सवाल जवाफ कार्यक्रममा जुकरवर्गले यस्तो बताएका हुन् । मानिसहरुले डिसलाइक बटन यस अघि पनि माग गरिसकेको बताउँदै उनले यसका लागि आफू नलागेको स्पष्ट पारे । डिसलाइक आवश्यक नबनेको उनको भनाइ छ ।

बरु फेसबुकमा भोटिङ सिष्टम आवश्यक रहेको उनले बताएका छन् । विभिन्न विषयमा फेसबुकले सर्वेक्षण गर्न सक्ने उनको भनाइ छ ।



मानिसहरुले अप्रिय पोष्टमा पनि लाइक गर्नु परेको कुराप्रति आफू सचेत रहेको बताउँदै जुकरवर्गले मानिसले अझै राम्रोसँग भावना ब्यक्त गर्ने गरी उपाय खोजिरहेको उनले बताए ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1CFn1KH

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.