Loading...
Loading...
किसान विरुद्ध बाँदर र बँदेल एक भएपछि…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Langur- Badar- monkeyभिर्‍याउन किक्क पारिएको बेलामा बाँदर र बँदेल मिलेर उखु बाली नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् ।

मेहेनत गरेर फलाएको उखुबाली केही दिन अघिको हिमपातका कारण ढलेको चिन्ता सेलाउन नपाउदै बाँदर र बँदेलले झन आतंक मच्चाउन थालेपछि किसानहरु चिन्तीत बनेका हुन् ।

४/५ दर्जनको संख्यामा आउने बाँदर लखेट्न पनि समस्या हुने गरेको बैतडीको रौलेश्वरका किसान परमानन्द भट्टले बताए ।

बाँदर सँगै बँदेल पनि उखुबारीमा पसेरहैरान पार्न थालेको किसानहरुले बताएका छन् ।

किसानले लगाएको कटौजपानिको वडा नं ८ सैनी आसपासका क्षेत्रमा किसानहरुले करिब २५ रोपनी क्षेत्रफलमा लगाएको उखुबाली नष्ट गरेको छ





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1B4QI6B

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.