Loading...
Loading...
सावधान: अविवाहित पुरुषलाई यस्ता प्रश्न कहिल्यै नगर्नुहोस्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
सबैभन्दा दुःखद क्षण भनेकै एक्लो हुनु नै हो । आजभोलि स्कुल, कलेजहरुमा युवा युवतीहरु एक्लोपना हटाउन ब्वायफ्रेन्ड, गल्र्डफ्रेन्ड बनाउने होडमा हुन्छन् ।



विभिन्न पेशा गरिरहेकाहरुले पनि यस्तै गर्ने गरेका हुन्छन् । तर, कोही पुरुष यस्ता हुन्छन्, जस्ले जीवनमा एक्लोपना भोगिरहेका हुन्छन् । यसरी एक्लो हुनुपर्दा के गर्लान् उनीहरुले ?



उनीहरुले पनि जोडी जीवनका बारेमा कुनै न कुनै कुरा सोचिरहेका हुन्छन् । उसको जीवनमा अप्रत्यक्ष धक्का पुग्ने किसिमका प्रश्न सोध्नुभन्दा पहिले एक पटक सोचेर कुरा गर्ने गर्नु नै बेश होला । हामी तपाईंलाई यस्तो जानकारी दिँदै छौं की तपाईंले एक्लो पुरुषलाई यी कुराहरु कहिल्यै नसोध्नुहोस् ।



तिमी कहिले बिहे गछौं ?



एक्लै बसिरहेको युवालाई तपाईंले कहिले बिहे गर्छौ भनेर सोध्नु गलत हुने छ । किनकी उ आफैं यो मामलामा चिन्तित भएर बसिरहेको हुन सक्छ । बरु उसलाई अन्य कुरामा भुलाएर मद्दत गर्न सकिन्छ ।



ठिक छ, तिमीमा कुनै जिम्मेवारी नै छैनः



तपाईंले यस्तो कुरा गर्नुभयो भने ऊ दुःखीत बन्न सक्छ । जिम्मेवारी नभएर यसरी एक्लो बस्न पाए त मजा आउँथ्यो भनेर उसलाई भन्नुभयो भने उसले ब्यंग्य गरेको सम्झने छ ।

टाइमपासका लागि अनलाईनमा केटीसँग कुरा गर्नुः



यस्तो सुझाब दिनुभयो भने उसले आफूलाई साँच्चै कमजोर भएको सोच्ने छ । उसले यस्तो सुझाब ग्रहण गर्नुको साटो तपाईंलाई त्यहाँबाट लखेट्न सक्छ । अनलाईनबाट बनाइएको सम्बन्ध टुट्ने सम्भावना पनि त्यतिकै रहन्छ ।



तिमी यती राम्रो छौं, किन केटी पाएनौं ?



यस्तो कुरो तपाईंले कुनै पनि एक्लो पुरुषसँग भुलेर पनि नगर्नुहोस् । तपाईंले उनको तारिफ गरेजस्तो लागे पनि उसले भने तपाईंले मजाक गरेको सम्झने छ ।
alone





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1zN0Np9

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.