१०० जनासँग डेटिङ गरेर सन्नी लियोनको किर्तिमान
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
पूर्व पोर्नस्टार सन्नी लियोनले बलिउडमा नयाँ रेकर्ड बनाएकी छिन् । गुगलमा सबै भन्दा खोजि गरिने सेलिब्रेटी बनिसकेकी सन्नी १०० जना ब्यक्तिसँग ब्लाइण्ड डेट अर्थात चिनजान नभइकन डेटिङमा गएर नयाँ रेकर्ड बनाएकी हुन् ।
सन्नीले एक डिओड्रेन्ट ब्राण्डका लागि भएको प्रतियोगितामा १०० जना भाग्यशाली विजेतासँग सन्नीले ब्लाइण्ड डेट गएकी हुन् ।
ग्रीस एण्ड ब्राजील नामको डिओड्रेन्ट ब्राण्डले तीन महिना सम्म अनलाइन प्रतियोगिता चलाएको थियो । जस मध्ये १०० जनाले सन्नी लियोनसँग खाना खाने र उनीसँग डेटिङ जाने अवसर पाएका थिए ।
सन्नीले आफू ह्याण्डसम युवकहरुसँग भेट्न उत्सुक रहेको भन्दै खुसी ब्यक्त गरेकी थिइन् ।
सन्नी लियोन उनले यस अघि अभिनय गरेका रागिनी एमएमएस 2 को 'बेबी डल' र 'हेट स्टोरी 2' को 'पिंक लिप्स' बोलको भिडियोका कारण सर्वाधिक खोजि गरिने सेलिब्रेटी बनेकी थिइन् ।
'बेबी डल' को यूट्यूब भिडियो चार करोड भन्दा बढीले हेरेका छन् भने 'पिंक लिप्स' को भिडियो डेढ करोड भन्दा बढीले हेरेका छन् ।

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1vlFrLA
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement