इजरायलमा एक नेपाली चेली निजी कारको ठक्करबाट गम्भिर घाइते।
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
इजरायलको जेरुशलेममा गाडिको ठक्करबाट एक नेपाली चेली गम्भिर घाइते भएकी छिन् ।
रसुवा जिल्ला धुन्चे ५ स्थायी घर भई विगत ९ बर्षदेखि इजरायलमा कार्यरत कर्मु लामा नाम गरेकी अन्दाजी २९ बर्षिया अविवाहित नेपाली चेलीको बाटो क्रस गर्ने क्रममा निजी कारले ठक्कर दिदा गम्भिर घाइते भएकी हुन् ।
“वाटो पार गर्दै थिएँ, अगाडिबाट गाडी आरहेको थियो, रोक्नकोलागि इशारा गरिरहदा पनि नरोकी आएर ठक्कर दियो” घाइते लामाको जेरुशलेमस्थित हदासा एन्करेन अस्पतालको वार्डमा उपचार गराइरहेको निजकी बहिनीले बताइन् ।HADASA
गाडिको ठक्कर पश्चात वेहोस् भएकी कर्मु लामालाई स्थानियवासीले एम्वलुलेन्स बोलाई हदासा एन्करेन पुर्याएका थिए । अस्पतालमा आकश्मिक उपचार पश्चात उनको होस् खुलेको घाइते लामाकी वहिनी वविता लामाले बताइन । घाइते कर्मु शेर्पाको टाउकोको निधारपट्टिको भागमा गहिरो चोट लागेको छ भने उनको हिपको हड्डी भाचिएको र आगामी हप्ता त्यसको अप्रेसन गर्ने वहिनी वविताले अस्पताल स्रोतलाई उदृत गर्दै बताइन ।source narayanikhabar
from Bichitra Khabar http://ift.tt/1rq5V2e
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement