Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_650.html
via IFTTT
बलिउडमा मात्र होइन टेलिभिजन सेलिब्रेटीकोरुपमा समेत रहेका सलमान खान टेलिभिजनमा कमेडियन कपिल शर्मासँग पछि परेका छन् । सलमानको बिग बोस रियालटी शोलाई कपिलको कमेडी शो कमेडी नाइट्स विथ कपिलले पछि पारेको हो ।
salman vs kapil
शुरु देखि चर्चित रहेको कमेडी नाइट्सले बिगबोसलाई टेलिभिजन रेटिङ पोइन्ट अर्थात टीआरपीमा पछि पारेको हो ।
कपिल शर्माको शो ले १ नम्बरमा रहेको बिग बोसलाई पछारेपछि सलमान र कपिलबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।
सँधै सबै भन्दा माथि टिआरपी हुने बिग बोस सिजन ८ भने तुलनात्मकरुपमा कमजोर मानिएको छ । यस पटकका प्रतियोगीहरु चर्चित नभएका कारण यस्तो भएको विश्लेषकहरुले बताएका छन् by nepali headlines
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_672.html
via IFTTT
from Nepali Khabar Site ➭ http://nepali-khabarsite.blogspot.com/2014/11/blog-post_615.html
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_976.html
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_886.html
via IFTTT
होन्डाले हालै भारतको नयाो दिल्लीमा गोल्ड विङजीएल १८०० नामक मोटरसाइकल लन्च गरेको छ । १८ सय ३२ सिसिको बाइक एकदमै अारामदायी हुने कम्पनीले दाबी गरेको छ । यस मोेटरसाइकलको भाउ अाधा करोडभन्दा बढी छ ।
सोरुममा यसको मुल्य ३१ लाख भारु राखिएको छ । जाडोमा तातो गराउने सुविधा समेत मोटरसाइकलमा छ । एन्टी लक, कमन ब्रेक, स्पिकर जस्तासबै सुविधा बाइकमा रहेको छ ।- एजेन्सी
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_1259.html
via IFTTT
तर उनकाे यो फर्मुला फ्लप सरह नै भएको छ ।
३१ वर्षमा प्रवेश गर्दै गर्दा उनले यो महसुस गरेकी हुनुपर्छ । साउथमा चल्तीकी यी नायिका बलिउड नफापेपछि पुरानै लाइनमा फर्केकी छिन् ।-एजेन्सी
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_234.html
via IFTTT
अभिनेत्री प्रियंकाले आमा डा.मधु चोपडाको तर्फबाट कानुनी कारबाहीको तयारी गरेकी छन् । यता प्रियंकाको घरमा स्पा सेन्टरका नाममा यौनधन्दा चलाएको आरोप लागेका माणिक सोनीले भने विभिन्न चर्चित व्यक्तिहरुसँगको फोटो शेयर गर्दै बच्ने प्रयास गरेका छन् ।
यसले उनी मजबुत कनेक्सन र पैसाको भरमा धन्दा चलाएको आशंका गरिएको छ । उनले आफ्नो स्पा सेन्टरमा नायक सलमान खान, जितेन्द्र, सोहेल खान, राजीव खंडेलवाल, युवराज सिंह, हरभजन सिंह, इरफान पठान, एस श्रीसंत जस्ता सेलिब्रेटीहरुलाई बोलाएर खिचाएका तस्वीरहरु आफ्नो वेबसाईटमा राखेका छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_726.html
via IFTTT
आइफोन सिक्स र आइफोन सिक्स प्लसको अपार सफलतापछि अहिले एप्पलले १२.९ इन्चको आइप्याडको काम गरिरहेको छ । जापानको म्यागाजिन मैक–फनको रिपोर्ट मार्फत आगामी वर्ष सन् २०१५ को अप्रिलदेखि जुनसम्ममा उक्त आइप्याड लन्च गर्नसक्छ ।
आइप्याड एयर प्लस आइप्याड ए–९ मा प्रोसेसर रहेको छ । यसका साथ यसमा चार स्पिकर छन् । यसअघि आइफोन सिक्स र आइफोन सिक्स प्लसको लन्च हुनुअघि नै तस्वीर यही म्यागाजिनले सार्वजनिक गरेको थियो ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_793.html
via IFTTT
भोजपुरी फिल्मका सुपरस्टार तीवारीले मोदीलाई लिएर कलात्मक फिल्म बनाउने भएका हुन् ,न की मसलेदार ।
तीवारी उत्तर–पूर्वी दिल्लीबाट भारतीय जनता पार्टीबाट लोकसभामा विजयी भएका थिए ।
तीवारीले मोदीसँग बात भएको र उहाँ तयार रहेको जनाएका छन् । मोदीले सामाजिक सन्देश दिने खालको कथा भएको फिल्म खेल्न इच्छा देखाएको तीवारीले प्रष्ट्याएका छन् ।
पार्टीको विचारधारामा आधारित रहने सो फिल्म भोजपुरी भाषामा रहने तीवारीले उल्लेख गरे । सो फिल्म मार्फत भोजपुरी भाषालाई राष्ट्रिय भाषा बनाउन चाहेको तीवारीले बताएका छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_255.html
via IFTTT
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_518.html
via IFTTT
काठमाडौं, मंसिर १४– काठमाडौंमा आइतबार मार हान्दाहान्दै एउटा भैंसी अकास्मात भाग्दा आतंक मच्चिएको छ ।
राजधानीको बुद्धनगरमा मार हान्दाहान्दै भागेको सो भैंसी मुख्य सडक हुँदै भागेको थियो । मार हानेर चोट समेत लागिसकेको सो भैंसीका कारण सडकमा भागदौडसमेत मच्चिएको थियो । प्रत्यक्षदर्शीका अनुसार भैंसी सडक हुँदै यति बुर्कुसी मारेको थियो कि भाग्दाभाग्दै ह्याम्स अस्पतालभित्रै छिर्न पुग्यो । भैंसी एक्कासी अस्पताल छिर्दा डाक्टर, बिरामी, कुरुवा, नर्स आतंकित भएका थिए ।
मार हानेर बिच्किएको उक्त भैंसीलाई नियन्त्रण लिन प्रहरीले पटक–पटक प्रयास गरेपनि असफल भएपछि उक्त भैंसीलाई प्रहरीले गोली हानेर मारेको छ । यद्यपी भैंसीका कारण कुनै मानविय क्षति भने नभएको महानगरयि प्रहरी परिसर बानेश्वरले जनाएको छ । प्रहरीका अनुसार भैंसीलाई सामान्य अवस्थामा नियन्त्रणमा लिन नसकेपछि गोली हानिएको हो । उक्त भैंसीलाई काठमाडौं महानगरपालिकाको जिम्मा लगाइएको छ ।
केहि महिना पहिले पनि एउटा आधा गर्धन छिनेको राँगोले राजधानीको बल्खु क्षेत्रमा यस्तै बबाल मच्चाएको थियो ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_606.html
via IFTTT
मा पाँच फिल्म रिलिज भए भने अर्को वर्ष त झन् ६ वटा आए । जसमा अधिकांशले सफलता समेत हात पारेपछि त मोटो शरीरकी धनी सोनाक्षीका लागि त्यही शरीर नै लक्की सावित भयो । तर अब भने उनी बदलिएकी छन् ।
आगामी फिल्म 'तेवर' का लागि उनले आफ्नो वजनलाई हात्तै घटाउने भएकी हुन् । यसको नतिजा अहिल्यै नै देखिन थालिसकेको छ । फिल्मका निर्देशक बोनी कपुर त यतिबेला सोनाक्षीको फिगरको तारिफ गर्नमा व्यस्त हुन थालेका छन् । उनी भन्छन्, 'पछिल्ला सबै फिल्ममा भन्दा यो फिल्ममा सोनाक्षी एकदमै राम्री देखिने छिन् ।
फिल्मको एक गीतमा नाच्नका लागि उनले आफ्नो तौललाई एकदमै घटाएकी छन् । अहिले त उनको बडी नृत्य गर्दा खुब आकर्षक देखिएको छ ।' सोनाक्षीले 'तेवर' को गीत 'राधा नाचेगी' का लागि यति धेरै मिहिनेत गरेकी रहिछन् ।
सेमी क्लासिकल स्टाइलमा नाचेकी सोनाक्षीले निर्देशकको मन त राम्रैसँग जितेकी रहिछन्, अब दर्शकको मन कत्तिको जित्ने हुन् अर्को वर्ष फिल्म रिलिज भएपछि थाहा होला । निर्देशक बोनी कपुर त सोनाक्षीबाट यति धेरै प्रभावित भएछन् कि 'तेवर' पछि बनाउने अर्को फिल्ममा पनि उनैलाई लिने घोषणा गरिसके ।
आगामी वर्षको जनवरी ९ मा रिलिज हुने 'तेवर' दक्षिण भारतीय फिल्म 'ओक्काडु' को रिमेक हो । जसमा सोनाक्षी बाहेक अर्जुन कपुर र मनोज बाजपेयी पनि मुख्य भूमिकामा छन् । संयोग नै भन्नुपर्छ, सोनाक्षीका कोस्टार अर्जुन पनि भीमकाय शरीरलाई घटाएरै बलिउड प्रवेश गरेका थिए । उनी निर्देशक बोनीका छोरा हुन् ।
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_148.html
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_951.html
via IFTTT
फिल्म ‘कुछ कुछ लोचा है’ को निर्देशन देवांग ढोलकियाले गरेका हुन् भने मुकेश पुरोहितले निर्माण गरेका हुन् । फिल्ममा रामले एक धनी गुजराती व्यापारीको भूमिका निर्वाह गरेका छन् भने सन्नीले वरिष्ठ फिल्मस्टारको । राम र सन्नी यो फिल्ममा विल्कुल फरक रुपमा देखिएका छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_157.html
via IFTTT
एक कार्यक्रममा सहभागी हुन दिल्ली आइपुगेकी प्रियंकाले घर भाडामा लगाउने ब्यक्तिलाई भाडामा बस्नेको चोटाकोठा चाहर्ने अधिकार नभएको समेत बताइन् । ‘घर भाडामा दिएपछि उसको शयनकक्षमा के हुन्छ भनेर घरधनीले हेर्न मिल्दैन ।’ उनले भनिन् । प्रहरीले जनाएअनुसार प्रियंकाको अँधेरीस्थित फ्ल्याट भाडामा लिएर केही महिलाले यौनधन्दा सञ्चालन गरेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । पि्रयंकाले प्रहरीको अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुने बताइन । यौन धन्दा कानुन विपरित कार्य भएको भन्दै पि्रयंकाले प्रहरीलाई आफुले सघाउन तयार रहेको जानकारी दिइन् । उनले भनिन्- ‘भारतीय समाजमा यौनधन्दा गैरकानुनी काम हो, यस्तो काम गर्नेबिरुद्ध म प्रहरीलाई सघाउन तयार छु ।
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_884.html
via IFTTT
उनले लाख कोशिस गर्दा पनि उनले कोही केटा पाएकी छैनन् । यसको पछि उनको मोटाई होई अर्कै कारण छ जसले केटाहरु उनलाई अपनाउन डराउँछन् ।
उनको यो शौखलाई तपाई पागलपन भन्न सक्नुहुन्छ । किनकी उनको गुडियासँग रमाउने आदत रहेको छ ।
यो आदत उनको यति गहिरो छ की उनीसँग ५१ वटा गुडिया छन्, जसलाई उनी आफ्नो बच्चा सरह मान्छिन् । उनीसँग करिब ३० लाखका गुडिया रहेका छन् ।
१६ वर्षकी हुँदा उनले एक अनलाईन साइटमा पहिलो पटक गुडिया देखेपछि गुडियासँग बाँच्ने शौख बसेको हो ।
उनी अहिलेसम्म आफ्ना बुवा आमासँगै बस्छिन् तर सबैभन्दा बढी खर्च भने गुडियाकै लागि खर्च गर्छिन् भने तिनीहरुलाई पटक पटक कपडा फेरिदिएर समय बिताउने गर्छिन ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_560.html
via IFTTT
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_804.html
via IFTTT
from Nepali Khabar Site ➭ http://nepali-khabarsite.blogspot.com/2014/11/blog-post_708.html
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_465.html
via IFTTT
विसं १९९० मा जग्गासम्बन्धी मुद्दा परेका बझाङ जिल्ला चौधारी गाविसका भीमबहादुर थापा भन्छन्, "बुबाको पालामा मेरो जग्गा खाएको हुँदा सो फिराद गरेको हुँ। "बुबालाई गाउँका ठालुले अदालतमा मुद्दा दिएर घुस खुवाएर मुद्दा जितेपछि बुबा तलिगोठी कैलाशमा पुगेको बताउनुहुन्थ्यो, त्यसको तारिख लगाउन आएको छु । देउताले अपराधीलाई बोलाउँछु भनेर बसेको छु। अर्को रु १२ को पनि मुद्दा छ, त्यसको छिनोफानो गर्न आएको हुँ', थापा भन्छन्।
पाँच वर्ष अगाडि श्रीमतीको मुद्दा परेका कोल्टीका धनरुप जोशी भन्छन्, 'हामीले अदालतमा जाने हो भने पहँच पुग्दैन, केही कागजपत्र मिलाउन पनि जान्दैनौं, खर्च बढी हुन्छ। बाठाले जित्छन्, हामीले निसाफ पाउँदैनौँ, त्यसैले यस ठाउँमा कागजपत्र केही गर्नु पर्दैन सजिलो छ।'
गरिब र पीडामा परेका मान्छेको पक्षमा फैसला हुनेहुँदा हामीले यस ठाउँमा फिराद गरेका थियौँ, आज दोषीलाई समातेर ल्याएपछि फैसला भयो चित्त बुझ्यो', उनी भन्छन्।
"पैसा हुनेले मात्र सरकारी अदालतमा काम गर्न सक्छन्, खर्चिलो छ । हामीजस्ताका लागि यो ठीक छ, सही निसाफ पाइन्छ । सबै गरिब जनता यस ठाउँमा आउने गरेका छन्", उनी भन्छन्।
यो धाममा यस्तो सत्यता भए पनि यस ठाउँका जनताको समस्या आफ्नै खालको छ । आउने सबै दर्शनार्थीको सेवासुविधा धामीले नै व्यहोर्नुपर्ने हुन्छ । खान बस्न सबै आफँैले व्यहोर्नुपर्ने अवस्था रहेको तलिगोठी कैलाशका धामी मोतीलाल रोकायाको गुनासो छ ।
सरकारले त्यस क्षेत्रका लागि केही गरेको अवस्था देखिँदैन । तथापि दुई वर्ष पहिले तलिगोठीमा मन्दिर बनेको छ । यस ठाउँमा आउने ताडिकेहरु र कैलाशको कारबाहीमा परेकाहरु बस्न धर्मशाला निर्माण गरेमा मात्र जनताले सेवा पाउने थिए ।
सबै जनतालाई दैनिक खाना खानका लागि अहिले समस्या छ । त्यो समाधानका विषयमा राज्यले सोच्न जरुरी छ । रासस
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_997.html
via IFTTT
आज बिहान बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठकले विवादित विषय राजनीतिक तहमै शीर्ष नेताहरु सहमति खोज्ने र त्यसलाई सम्वाद समितिमार्फत निर्णय गराउने अनौपचारिक सहमति गरेको थियो। एमाले अध्यक्ष केपी ओलीले राखेको यो प्रस्तावमा अन्य दलका नेताहरुले सहमति जनाएका थिए। सोही अनुसार समिति बैठक आजका लागि स्थगित भएको हो।
अरु दुई चार दिन उच्चस्तरीय राजनीतिक समितिमा छलफल गर्ने र त्यहाँबाट विवादित विषय टुङ्ग्याउने त्यसपछि समितिबाट निर्णय गराउने प्रस्ताव आएको भट्टराईले जानकारी गराएका थिए।
- See more at: http://nagariknews.com/main-story/story/28680.html#sthash.oSY7HHeV.dpuf
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_108.html
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_193.html
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_897.html
via IFTTT
- १ सुत्नु हुँदैनः सूर्यास्तको समयमा पल्टिनु वा सुत्नु हुँदैन । यो समय भगवानको पुजा वा आराधना गर्ने समय मानिन्छ । विरामी वा वृद्ध अथवा सुत्केरी बाहेक साँझमा सुत्नु अशुभ मानिन्छ ।
- २ पढ्नु हुँदैनः सूर्यास्तको समयमा पढ्ने लेख्ने काम नगरेको राम्रो मानिन्छ । साँझको समयमा पढ्दा आँखामा नराम्रो प्रभाव पर्छ । यो समयमा केही समय मदन रहने वा सरस्वतीको आराधाना गर्नु उचित मानिन्छ ।
- ३ सरसफाइः साँझको समयमा घरको सफाइ गर्नु अनुपयुक्त मानिन्छ । सूर्यास्तको समय कुचो लगाउनु पनि अशुभ मानिनंछ । साँझको समयमा घर सफाइ गर्दा लक्ष्मी रिसाउने विश्वास गरिन्छ । रातिको समयमा बढार्दा आर्थिक नोक्सानी पनि हुने बताइन्छ ।
- ५ नङ कपाल काट्नु हुँदैनः अधिकाँश मानिसहरु दिउसोमा नभ्याए साँझमा पनि नङ काट्छन् । तर यो बानी राम्रो होइन । साँझको समयमा नङ काट्नु नराम्रो मानिन्छ । नङ काट्ने वित्तिकै नुहाउनु पनि अशुभ मानिन्छ । त्यस्तै साँझको समयमा कपाल काट्नु पनि अशुभ मानिन्छ । सके सम्म साँझको समयमा कपाल काट्नु हुँदैन ।
- ६ खाना खानु हुँदैनः साँझको अर्थात सूर्यास्तको समयमा खाना खानु हूँदैन । शास्त्रका अनुसार यो समय भोजन गर्दा पाचनमा समस्या हुन सक्छ । यसले पेटका अनेक रोग लाग्न सक्छन् ।
- ७ सुगन्धित चिज प्रयोग नगर्नुस्ः साँझको समयमा सुगन्धित तेल वा अत्तरको प्रयोग राम्रो मानिँदैन । शास्त्रका अनुसार साँझको समयमा यस्तो सुगन्धले शरीरमा नकारात्मक उर्जा बढाउँछ ।
from Nepali Khabar Site ➭ http://nepali-khabarsite.blogspot.com/2014/11/blog-post_410.html
via IFTTT
जेनहुवा नाम गरेका ति कुङ्ग फु गुरुले करिब १० मिनेटसम्म उक्त तौल उठाएर ३२० पटकसम्म अगाडि पछाडि हल्लाएका थिए । उनको यो अद्भुद क्षमता देखेर त्यहाँ उपस्थित सबै दंग थिए ।
त्यहाँ उपस्थित ३७ वर्षीय साइमिङ लिआओले यत्रो भारी वजन उठाएर हल्लाउँदा पनि उनको मुहारमा कुनै प्रकारको पीडा नदेखेको बताइन् । चीनको ग्वान्जाओको हेनान प्रान्तमा उक्त प्रत्यक्ष प्रदर्शनी गरिएको थियो ।
४८ वर्षीय ती कुङ्ग फु गुरुले आफूले जी सुइ जिङ कुङ्ग फु सिकेर यस्तो कर्तव गर्न सफल भएको बताए । यस कुङ्ग फु विधाले मानिसहरुको प्रजनन क्षमता वृद्धि गर्न मद्दत गर्ने विश्वास रहेको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_184.html
via IFTTT
यो चलचित्रमा सञ्जय दत्त पुलिसको भूमिकामा छन् । यो तस्विर अहिले इन्टरनेटमा भाइरल भएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_398.html
via IFTTT
सानैबाट कलाकारितामा रुची भएकै कारण चलचित्र नगरीमा आएकी उनी ‘झेली’मा पहिलो पटक अभिनय गरेपछि केही मात्रामा चलचित्र क्षेत्रबाट परिचित भइन् । उनलाई आजसम्म चलचित्र क्षेत्रबाट कुनै समस्या झेल्नु परेको छैन । सबै चाहना पुरा भएका छन् र सबैले माया पनि गरेका छन् ।
उनको नयाँ चलचित्र ‘नाईके’ शुक्रबारबाट हलमा लाग्दैछ । उनलाई लाग्छ, यो चलचित्र हेरेपछि दर्शकले अझ उनलाई नजिकबाट चिन्नेछन् । आफूमा हिरोइनमा हुनुपर्ने सबै गुण भएको दाबी सुरविना गर्छिन् ।
‘अभिनय सबैले राम्रो छ भन्नुहुन्छ, मेरो स्क्रिन लुक्स पनि राम्रो छ, म मिहिनेती छु’, सुरविनाले आफ्नो खुबीको बारेमा बताइन् । तपाई कत्तीको सेक्सी त, सुरविनाले भनिन्–‘मलाई थाहा छैन म कत्ती सेक्सी छु । म काठमाण्डौ आउनु भन्दा अगाडि त मलाई सेक्सी भन्ने के हो थाहा पनि थिएन ।’
आफ्नो अनुहार र उमेरले साथ दिएसम्म नायिका बन्ने लक्ष्य राखेकी यी नव–कलाकारलाई उमेर घर्केपछि भूमिका परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ । सुन्दर देखिनका लागि उनी के गर्छिन् त, भन्छिन्–‘बिहानदेखि नसुतिन्जेलसम्म ग्रिन टी पिउँछु । उसिनको कुरा मात्र खान्छु ।’
हेर्दा उनको कुन अंग राम्रो त, भनिन्–‘आखा, ओठ मेरो सेक्सी छ । तर, ऐनामा नाङ्गै बसेर शरीर हेर्दा त सबै राम्रो लाग्छ नि ।’अफर आएको खण्डमा सबै भूमिका गर्छु भन्ने सुरविना चलचित्र क्षेत्रमा लागेर जिउँन सकिने दाबी गर्छिन् । उनले त आफूले आजसम्म खेलेका चलचित्रमा भनेको जती पारिश्रमिक पाएको समेत खुलाइन् । उनको बुझाईमा चलचित्र क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । तर, पनि आफ्नो मनबाट भने उनलाई आफू सुपरस्टार नै लाग्छ ।
आफ्नो प्रेमका कुरा खोतल्दै सुरविनाले भनिन्–‘कक्षा १० मा पढ्दा मेरो अफेयर थियो । तर, ३ बर्षपछि त्यो टुट्यो । अहिले संझदा केटाकेटी खेले जस्तो लाग्छ ।’कथाले माग्यो भने उनी शरीरको पछाडिको भागब्याक लेस न्यूड सम्मको दृश्य दिन सक्छिन् । भनिन्–‘मैले पनि परिवार र समाज हेर्नुपर्छ । तर, म आधुनिक यूवती हुँ भन्ने पनि विर्सन हुँदैन ।’ उनको वुझाइमा अंग देखाउँदैमा कोही पनि छाडा हुँदैन ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_831.html
via IFTTT
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_967.html
via IFTTT
अनुसन्धानकर्ताहरुले गाइको दुधमा हुने एक प्रोटिनको संचरना बदलेर त्यसमा इन्टी रेट्रोभाइरल औषधिलाई घुलनशील बनाउने नयाँ उपाय पत्ता लगाएका हुन् । जसबाट गाइको दुधलाई एड्सको उपचारमा उत्कृष्ट औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । एड्सको उपचारमा प्रयोग गरिने एन्टी रेट्रोभाइरल औषधि पानीमा खासै घुलनशील हुँदैन । तर एन्टी रेट्रोभाइरल औषधियुक्त दुध बच्चालाई एचआइभी संक्रमणबाट बचाउनका लागि निकै राम्रो औषधि सावित हुनसक्छ । नवजात शिशुले अधिकांस एन्टी रेट्रोभाइरल औषधि सहन गर्न सक्दैनन् । साथै एन्टी रेट्रोभाइरल औषधि रिटोनाविरको सेवनले बच्चामा खराब असर पूराउँछ । अमेरिकाको पेन्सिल्भानिया स्टेट युनभिर्सिटीका प्राध्यापक समेत रहेका शोधकर्ता फेटेरिको हर्टले गाइको दुधमा पाइने एक प्रोटिन समूह क्यासिन्समा यस्तो प्रयोग गरे । क्यासिन्स प्रोटिनले आमाबाट बच्चामा एमिनो एसिड तथा क्याल्सियम वितरण गर्दछ । शोधकर्ताले सोही प्रोटिनलाई एन्टी रेट्रोभाइरल औषधिका अणुलाई समेत प्रवाह गर्ने माध्यमको रुपमा प्रयोग गरेका छन् । पानीमा नघुल्ने र सोझै प्रयोग गर्नुपनि हानिकारक हुने एन्टी रेट्रोभाइरल औषधिहरु दुधमा मिलाएर प्रयोग गर्न सकिएमा त्यसले खासगरी एचआइभी संक्रमित बालबालिकाको उपचारमा ठूलो उपलब्धी हात पर्ने शोधकर्ताको भनाइ छ । धुलो दुधमा नै एड्सको औषधि मिलाएर एड्सकै औषधिकै रुपमा दुधलाई प्रयोग गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३४ लाख बालबालिका एचआइभी संक्रमित छन् र एचआइभी संक्रमित हरेक १० मध्ये ९ जना बालबालिकामा एन्टी रेट्रोभाइरल औषधिको पहुँच छैन । -
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_682.html
via IFTTT