पोर्ट मोरेस्बी। विश्वका विभिन्न देशहरुमा पारंपरिक एवं कानूनी तवरले महिलाहरुलाई केवल आफनो पति संगमात्र यौन सम्वन्ध स्थापित गर्न अनुमति दिईएको हुन्छ । तर विश्वमा यस्तो देशपनि छ जहाँ महिलाहरुलाई अनौठो किसिमको अनुमति दिईएको छ जुन सुन्दा अचम्म लाग्नु स्वाभाविकै हो ।
पापुआ न्यू गिनियाको ग्रामिण इलाकाका महिलाहरुलाई कुनैपनि पुरुषसंग यौन सम्वन्ध बनाउन छुट दिईएको छ । यति छुटले मात्र नपुगेर उनिहरुलाई यदि कुनै पुरुषले महिलाव्दारा गरिएको यौन सम्वन्धको आग्रहलाई इन्कार गर्छ भने त्यस्ता पुरुषको मुखमा पिशाव गर्ने अधिकारपनि महिलालाई दिईएको छ । महिलाहरुलाई कुनैपनि पुरुषसंग यौन सम्वन्ध कायम गर्ने छुट दिने परम्परा पापुआ न्यू गिनियाको ग्रामिण भागमा वसोवास गर्ने टोब्रियान्ड जातिलाई छ ।
यहाँका महिलाहरुलाई कुनैपनि पुरुषलाई हिँड्दा डुल्दापनि जथाभावी गाली गर्ने अधिकार छ । उनीहरुले मनलाग्यो भने धेरै पुरुषहरुलाई यौन सम्वन्ध स्थापित गर्न निम्ता गर्न सक्छन् । उनिहरुलाई यस कुराको पूर्ण छुट छ र यसलाई बिल्कुलै गलत मानिदैन ।
लव अफ आईल्याण्डमा याम फेस्टिवल मनाईन्छ । यस मेलामा महिलाहरु झाडीहरुमा बसेर आउने जाने पुरुषहरुको प्रतिक्षा गर्छन् । उनिहरुलाई जुन पुरुष मन पर्छ उसलाई यौन सम्पर्क गर्न भन्छन । यहि त्यस पुरुषले महिलाको निम्तो अस्वीकार गयो भने महिलाले त्यस पुरुषको मुखमा पिशाव गर्दिन्छन् ।
एजेन्सी, विश्व कति धेरै आधुनिकता तर्फ लागीसकेको छ भन्ने कूरा हामी सबैलाई थाहा नै छ तर आजभोली आधुनिकता संगै निकै नै अचम्मका घटनाहरु सार्वजनिक पनि भईरहेका छन् । विभिन्न प्रजातीका जनावरहरुसंग सेक्स गर्ने गरेका कूराहरु धेरै नै सार्वजनिक भईरहेका छन् जुन गैरकानूनी र शारीरीक रुपमा पनि हानिकारक मानिन्छ । घटना अहिलेको भने होईन् ।
यो घटना सन् २००८ मा भएपनि भर्खर मात्र सार्वजनिक भएको हो । आयरल्यान्डको यस घटनाको विषयमा सुन्दा अचम्म भन्दा पनि तपाईलाई घिन लाग्न सक्छ ।वल्र्डन्यूज डटकमका अनुसार आयरल्यान्डकी एक ४३ वर्षीय महिलाको कुकुरसंग शारीरीक सम्वन्ध राख्दै गरेको समयमा मृत्यु भएको छ ।
जर्मनसेपहर्ड प्रजातीको त्यस कुकुरको संक्रमणका कारण उनको शारीरीक सम्वन्ध वनाईरहेको समयमा नै मृत्यु भएको थियो । ती महिलाको ३ वटा वच्चावच्ची पनि थिए तर ती महिलालाई कुकुरसंग शारीरीक सम्वन्ध वनाएको लत वसेको थियो ।
महिलाको मृत्यु पछि कुकुरको मालिकसंग सोधपुछ गर्दा अर्को अचम्मको कूरा पत्ता लाग्यो कि ती मालीकले नै महिलालाई यसो गर्न सुझाव दिने गरेका रहेछन् । त्यसपश्चात उनलाई गीरफ्तार गरीयो र अहिले उनी आजीवन कारावासको सजाय भोगीरहेका छन् ।
यो घटना सन् २००८ मा भएपनि भर्खर मात्र सार्वजनिक भएको हो । आयरल्यान्डको यस घटनाको विषयमा सुन्दा अचम्म भन्दा पनि तपाईलाई घिन लाग्न सक्छ ।वल्र्डन्यूज डटकमका अनुसार आयरल्यान्डकी एक ४३ वर्षीय महिलाको कुकुरसंग शारीरीक सम्वन्ध राख्दै गरेको समयमा मृत्यु भएको छ ।
जर्मनसेपहर्ड प्रजातीको त्यस कुकुरको संक्रमणका कारण उनको शारीरीक सम्वन्ध वनाईरहेको समयमा नै मृत्यु भएको थियो । ती महिलाको ३ वटा वच्चावच्ची पनि थिए तर ती महिलालाई कुकुरसंग शारीरीक सम्वन्ध वनाएको लत वसेको थियो ।
महिलाको मृत्यु पछि कुकुरको मालिकसंग सोधपुछ गर्दा अर्को अचम्मको कूरा पत्ता लाग्यो कि ती मालीकले नै महिलालाई यसो गर्न सुझाव दिने गरेका रहेछन् । त्यसपश्चात उनलाई गीरफ्तार गरीयो र अहिले उनी आजीवन कारावासको सजाय भोगीरहेका छन् ।
१० असार, काठमाडौं । चार पटकको च्याम्पियन इटलीलाई पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति अबेर भएको खेलमा पूर्व विजेता उरुग्वेले १० खेलाडीमा सिमित इटलीलाई १-० गोल अन्तरले पराजित गर्दै समूह चरणबाट घर फर्कायो । पछिल्लो पटक २००६ मा उपाधि उचालेको इटली लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरिएको हो ।
अघिल्लो चरण प्रवेशका लागि गर या मरको अवस्थामा दुई पूर्व विजेता मैदान उत्रिएका थिए । पहिलो हाफमा इटलीले दबाव दिए पनि गोल गर्न सकेन । ३२ उरुग्वेका निकोलसको राम्रो प्रहार इटलीका गोलरक्षकले बचाएका थिए ।
खेलको ५९ औं मिनेटमा ओर्लारो रियोसलाई फल गरेपछि रेफ्रीले इटलीका क्लाउडियोले रातो कार्ड पाए र इटली दबावामा आयो ।
८१ औं मिनेटमा उरुग्वे अग्रता लिन सफल भयो । रामिरेजको कर्नर बलमा डिएगो गोडिनले हेड गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए ।
लगतै उरुग्वेका लुइस स्वरेज विवादमा परे । इटालियन डिफेण्डर जोर्जिओले स्वरेजले आफ्नो पिठ्यूमा टोकेको दावी गरेका छन् । मैदानमा स्वरेजले आफ्नो दाँत समाएकाले उनले टोकेको आशंकालाई बल पुग्छ ।
तर, खेलको भिडियो रि प्ले गरेर हेर्दा स्वरेजले टाउकाले हानेको र त्यस क्रममा दातमा ठोक्किएको जस्तो देखिएको छ ।जोर्जिओले पिठ्यूमा टोकेको भन्दै जर्सी सारेर देखाए पनि रेफ्रीले कुनै प्रतिक्रिया दिएनन् ।
खेलमा थप गोल हुन सकेन र उरुग्वे समूह डीको उपविजेताका रुपमा प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोही समयमा इङ्ल्याण्डसँग गोलरहित बराबरी खेलेको कोष्टारिका समूह विजेता बनेको छ ।
Star Plus
Zee TV
- Pavitra Rishta
- Sapne Suhane Ladakpan Ke
- Fear Files Dar Ki Sachchi Tasveerein
- Qubool Hai
- Jodhaa Akbar
- Do Dil Bandhe Ek Dori Se
- The Buddha
- Doli Armaanon Ki
- Aur Pyaar Ho Gaya
Sahara One
Sab Tv
Colors
- Balika Vadhu
- Uttaran
- Sasural Simar Ka
- Madhubala - Ek Ishq Ek Junoon
- Jhalak Dikhla Jaa (Season 7)
- Bani ishq da kalma
- Comedy Nights With Kapil
- Beintehaa
- Rang Rasiya
- khatron ke khiladi season 5